Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


घानाका राष्ट्रपति महामाद्वारा देशको राष्ट्रिय कृत्रिम बुद्धिमत्ता रणनीति सार्वजनिक

एजेन्सी । घानाका राष्ट्रपति जोन ड्रमानी महामाले देशको राष्ट्रिय कृत्रिम बुद्धिमत्ता रणनीति सार्वजनिक गर्नुभएकाे छ। उहाँले साेही क्षेत्रको विकासलाई तीब्रता दिन २७ करोड अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभएको हाे