Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै जेन–जी अभियानले आयल निगमलाई बुझायो ज्ञापनपत्र

काठमाडाैं । राष्ट्रिय जेन–जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमवार अभियानका प्रतिनिधिहरुले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो