Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


राष्ट्रिय महिला भेला हुने

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।

आइतबार बिदा हुँदा ११ प्रतिशतले पेट्रोल खपत घटेको निगमको दाबी

इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जेठ महिनामा ११ प्रतिशतले पेट्रोलको खपत घटेको बताउनुभयो ।

जेठ ५ गतेभित्र सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने शिक्षा सचिवको दाबी

वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको कोइरालाले बताउनुभयो ।

तेह्रथुममा जेठ दोस्रो साताबाटै रोपाईं सुरु

विगतका वर्षमा युवाहरू रोजगारका लागि विभिन्न स्थानमा जाने भएकाले कामदार पाउन मुस्किल भए पनि यसवर्ष भने कोरोना संक्रमणको त्रासले गर्दा विद्यार्थीहरू पनि घरमै रहेकाले खेतीपाती गर्न सहज भएको किसानहरू बताउँछन्

म्याग्दीमा ७ दिन थपियो निषेधाज्ञा

जारी निषेधाज्ञामा सदरमुकाम बेनीसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द भएका छन् ।