२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


जी–२० बैठकमा चीन नजाने

एजेन्सी । चीन भारत प्रशासित जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

जी–२० देशका नेताहरू ग्लोबल वार्मिङलाई सीमित राख्न सहमत

एजेन्सी । जी–२० देशका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् ।