काठमाडौं । सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवन जलकै अभाव भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । सरकारले निःशुल्क वितरण गर्दै आएको
बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।