Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको