Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


झापाका व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

झापा । झापाका व्यवसायीले आज मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले प्रशासनमा धर्ना दिएका हुन् ।