Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


बालिका बलात्कार गरेका किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ