Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


अमेरिकाद्वारा जासुसी बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार

एजेन्सी । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको ‘जासुसी बेलुन’ को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ । शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई