Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जसपामा महन्थ ठाकुरको अध्यक्ष पद खोसियो, १६ जनाको केन्द्रीय सदस्य पद पनि गयो

काठमाडौं, साउन २५ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । जसअनुसार केन्द्रीय कार्यकारिणी समिति ५१ बाट

जसपा सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, छलफलका लागि भदौं ८ को पेशी

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका तीन सांसदलाई थमौती गर्ने आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको

प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।

पार्टीविहीन महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आज हुदै

काठमाडौं । पार्टीविहीन महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ। जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो,

जसपा ठाकुर पक्षको चार जिल्लामा विस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी ,नेपाल (जसपा) काे महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ। ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश

नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, गठबन्धनका शीर्ष नेताहरुबीच आज पनि छलफल हुदै

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जनाइएको छ ।

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्

लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त

काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो ।

जसपाको आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता भएको