Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


जसपामा आन्दोलनको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ । जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा