२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जलवायु वित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

काठमाडाैं । विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपदका कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन् । साथै वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन