Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपालमा जंगली च्याउ पर्यटन सुरु

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । आइतबार बिहान काठमाडौंबाट पर्यटक र च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविरसम्मको यात्रा तय गरेको छ ।