Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने

काठमाडाैं। आगामी माघ ९ गतेदेखि शुरु हुने छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने भएका छन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगितामा यो वर्षदेखि पुरस्कार राशिमा वृद्धि हुने बताइएको