Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


दाङमा छुट्टा – छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु