९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


के हुँदैछ छायाँदेवी कम्प्लेक्स सम्बन्धि विवाद

काठमाडौं । ठमेलको भगवानवहालमा निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स सम्बन्धि सबै मुद्दालाई सर्वोच्च अदालतले एकीकृत रुपमा अघि बढाएको छ । ऐतिहासिक कमलपोखरी मासेर कम्प्लेक्स खडा गरिएको मुद्दा सर्वोच्चको अग्राधिकारमा समेत परेको