Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


कृष्णनगरमा खरको छाना मुक्त अभियान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण खरको छानामुनि बस्न बाध्य नगरबासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छाना मुक्त बनाउन