छानविन « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


फ्रान्सेली तटछेउको आन्द्र महासागरमा एक लाखबढी मरेका माछा

मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि दुर्घटना भएको जानकारी दिएको उल्लेख छ ।

पत्रकार विश्वकर्माको निधनबारे छानविन गर्न माग

अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताउनुभयो ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।

वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।

जटिल बन्दै कांग्रेस क्रियाशील सदस्यता वितरण, पार्टी कार्यालयमा धर्ना

क्रियाशील सदस्यता वितरण धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको धनुषाका महासमिति सदस्य रामउदय यादवले बताउनुभयो ।

कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यता छानविन असार मसान्तभित्र सक्न तीव्रता

कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्यता छानविन समितिलाई समयमै काम सम्पन्न गर्ने दवाव बढेको हो । देशैभरिका स्थानीय पालिकाको वडा–वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानविन समितिलाई टुङ्गो

धरान कोभिड अस्पतालमा बहुमूल्य उपकरण दुई महिनामै विग्रिए, अख्तियारले छानविन थाल्यो

सुनसरी । सुनसरीको धरान कोभिड अस्पतालमा अख्तियारले छानविन थालेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पतालका बहुमूल्य उपकरण दुई महिनामै विग्रिएपछि अख्तियार दुरुपयोग अनसन्धान