Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


सहकारीको बचत अपचलन छानबिन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित कानुन मन्त्रालयमा बस्ने कार्यदलका