Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


एमालेका नेपाल समूहको बानेश्वरमा छुट्टै भेला

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरूले समसामयिक राजनीतिको विषयमा छलफल तथा आगामी रणनीति तय गर्न बानेश्वरको अर्याल होटलमा भेलाको आयोजना गरेका छन् ।

ओली पक्ष आन्तरिक छलफलमा

साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरूको कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे दुवै पक्षमा छलफल चलिरहेको छ ।

सभामुख सापकोटा र दाहाल-नेपाल समूहका नेताहरुबीच छलफल

काठमाडौं । सभामुख अग्नी सापकोटासँग नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् । आज बिहान सभामुख निवासमा भएको भेटमा संसद बैठकलगायतका विषयमा छलफल भएको छ । भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री

लाभको लेखाजोखा गर्दै देउवाः जसको प्रस्ताव फलदायी, उसकै अनुयायी !

रोमन आचार्यकाठमाडौं । ज्योतिषीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग छ भन्ने भनाइ अहिले खुबै चर्चामा छ । ज्योतिषीको भविष्यवाणीमा विश्वास गर्ने देउवालाई बदलिएको राजनीतिले पाँचौंपटक

कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक अघि सानेपामा समूहगत छलफल, सिटौला समूहका तीन प्रस्ताव

रोमन आचार्यकाठमाडौं । केही बेरमा बस्ने नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूह छुट्टाछुट्टै छलफलमा जुटेको छ । छलफलबाट

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग निर्वाचन आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या पारेको र

पाँच मन्त्रीसँग प्रधानमन्त्रीको ‘आकस्मिक भेट’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गर्नुभएको छ । बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई

प्रदेश ५ को राजधानी र नामकरणबारे आजदेखि प्रदेशसभामा छलफल हुँदै, बुधबार निर्णयार्थ पेश गरिने

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले

मन्त्रिपरिषद हेरफेरबारे नेकपा अध्यक्षद्वयबीच फेरि छलफल, भागवण्डा मिलाउन कसरत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम

सीमा विवाद पछि पहिलो पटक नेपाल र भारतबीच छलफल हुने

काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ । सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी