१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


च्यासल युथ क्लब ‘ए’ डिभिजन लिगबाट घटुवा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

‘ए’ डिभिजन लिग : मच्छिन्द्रसँग च्यासल स्तब्ध, सातदोबाटोले पुलिसलाई हरायो

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले च्यासललाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि विमल घर्तीमगरले १६ र सुनिल बलले ३५ औं मिनेटमा गोल गरे ।

‘ए’ डिभिजन लिग फुटबल : च्यासलविरुद्ध पुलिसको संघषपूर्ण जित

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा

पुलिस र च्यासलका खेल फेरि सर्यो

नवौं चरण अन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो ।

‘ए’ डिभिजन लिग : मच्छिन्द्रको अपराजित यात्रा कायमै, मनाङले च्यासललाई हरायो

खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेका थिए । यो जितपछि मच्छिन्द्रले आठ खेलमा २० अंक बनाएको छ ।

‘ए’ डिभिजन लिगमा संकटा र च्यासल गोलरहित बराबरी

बराबरीसँगै सात खेलबाट १३ अंक जोड्दै लिगमा अपराजित रेहेको संकटा तेस्रो स्थानमा छ ।

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाकाे दाेस्राे जित, च्यासले ३-१ गाेलले पराजित

यस्तै, च्यासलका लागि ७५औं मिनेटमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।

थ्री स्टारको शानदार सुरुवात, पेनाल्टीमा गोल गर्न चुके विकास

च्यासलका नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए ।

विकाससँग सम्झौता गरेको च्यासलमा दुई विदेशी खेलाडी अनुबन्धित

यसअघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।

नेपाली मुलका खेलाडी विकासले च्यासलबाट ‘ए’ डिभिजन खेल्ने, विकाससँग च्यासलको १ वर्षे सम्झौता

काठमाडौं । इटालीमा व्यावसायीक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् । युवा स्ट्राइकर विकासले आज