च्याउ « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


सगरमाथाको काखमा दुई नयाँ प्रजातिको च्याउ भेटियो, जिन सिक्वेन्सिङ गर्न विज्ञकाे सुझाव

नेपालको लागि नौलो जंगली च्याउ पर्यटनलाई मनसुन सिजनमा नयाँ अवसरको रूपमा विकास गर्ने सकिने सम्भावना देखिएको छ । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक सुरु भएको जंगली च्याउ पर्यटन गत

सगरमाथा आधार शिविरमा च्याउ पर्यटन सम्पन्न, पर्यटक रोमाञ्चित (तस्बिरहरू)

सल्लेरी हुँदै सगरमाथा आधार शिविर सम्मको पदयात्रा क्रममा करिव १ सय ६० भन्दा बढी प्रजातिका जंगली च्याउको प्रत्यक्ष अवलोकन गरेको जंगली च्याउ विशेषज्ञ डा. शिव देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा भएकामध्ये १ सय प्रजातिका च्याउ मात्र विषालु

नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ ।

विदेशबाट फर्किएकाहरू च्याउ खेतीमा आकर्षित

३ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा लिजमा लिएर उनले खेती गरेका हुन् । अहिले उनी आफू मात्रै व्यावसायिक बनेका छैनन् यहाँका बेरोजगार युवाहरूलाईसमेत रोजगारी दिन थालेका छन् ।

च्याउ खाँदा इलाममा ४ जना बिरामी

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर

प्युठानमा जंगली च्याउ खादा दुईको मृत्यु

प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो

च्याउ खाँदा तीनजनाको मृत्यु

जाजरकोट, साउन १३ । च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको मंगलबार मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको