Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


महाभियोग समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिदै

काठमाडाैं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन सुरु गरेको छ। बुधबार महाभियोग समितिले जबरालाई सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन सुरु गरेको