काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बनेकाे