Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीको रोमाञ्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले विजयी शुरुवात गरेको छ । क्रेभेन कटेजमा साेमबार राति भएकाे खेलमा चेल्सीले घरेलु टोली फुलहमविरुद्ध ३-२ गाेलको रोमाञ्चक जित हात पारेकाे हाे।चेल्सीलाई