Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


अनेरास्ववियुका नेता चेतनदीप अयडीको ह-त्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला

जनक बाेहरा-संवाददाता बाजुरा । बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैद