Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


चुरियामाई सुरुङ मार्ग आजबाट सर्वसाधारणका लागि खुला

काठमाडौं । मकवानपुरको चुरियामाई सुरुङ मार्ग आजबाट हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । हेटौँडादेखि तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङ मार्गको जीर्णोद्धार कार्य पूरा भएपछि