काठमाडौ । न्यान्सी पोलेसीको ताईवान भ्रमणको विषयलाई लिएर अमेरिका र चीनबीचको विवाद पुनः उत्कर्षमा पुग्ने देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख पोलेसीले आगामी हप्ता ताइवान भ्रमण गरे कडा कदम चाल्ने