१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


चिनमा शून्य कोभिड नीति विरूद्धको प्रदर्शन दबाउन सुरक्षा निकायलाई उच्च नेतृत्वकाे निर्देशन

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको उच्च सुरक्षा निकायले ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन दबाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । साेही नीति विरुद्धको प्रदर्शन विभिन्न शहरहरूमा फैलिंदै गएपछि चिनियाँ कम्युनिष्ट