चित्रबहादुर केसी « Image Khabar


पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउनुहुँदैन : अध्यक्ष केसी

नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।

गठबन्धन बैठकमा ठाकठुक, देउवालाई चित्रबहादुरको प्रश्नै-प्रश्न

्बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले जनता कोरोनाविरुद्धको खोप नपाएर मृत्युवरण गरिरहेका बेला सरकारको प्राथमिकता केमा हुने हो भन्दै प्रश्न गर्नुभएको

पाँच दलका नेतासँग प्रधानमन्त्री देउवाको छलफल

छलफलमा समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशलाई दिएको समर्थन फिर्ता लिने जनमोर्चाको निर्णय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी

काठमाडांै । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई

देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन्– चित्रबहादुर केसी

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी

अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज

राष्ट्रको ढुकुटी सकिने गरी नेकपा नेताहरूले प्रदर्शन गरे– अध्यक्ष केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता,

गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

काठमाडौं, मंसिर १८ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना

अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं, मंसिर ३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना (कोभिड–१९) निको भएर घर फर्कनुभएको छ । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल,