१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने

काठमाडौं, फागुन ५ । चिकित्सकहरुले बुधबारदेखि आफूले जाँच्ने विरामीको शुल्क बढाएका छन् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति निकाली डाक्टरहरूले दिने परामर्श

छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन, अटेर गर्नेबाट असुल उपर गरिने

काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको

म्यारोडोना: निजी चिकित्सकमाथि छानविन थालियो, क्लिनिकमा छापा

काठमाडौं । अर्जेन्टिनाका फुटबल खेलाडी म्यारोडोनाको मृत्यु प्रकरणमा विवाद भएपछि उनका निजी चिकित्सकमाथि छानविन थालिएको छ । प्रहरीले म्यारोडोनाका निजी चिकित्सक लियोपोल्डो लुकेको क्लिनिकमा छापा मारिएको हो । म्यारोडोनाका छोरीहरुले

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, मंसिर १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगाएत सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन अपस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन

वीर अस्पतालका स्वास्थ्यकर्मीको माग अझै भएन पूरा, थप कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, मंसिर ३ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आफूहरुको माग पूरा नभए थप कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१औं दिनमा

वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं, कात्तिक १९ । वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा

मौसमी फ्लुका बिरामीले उच्च सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौं, कात्तिक १६ । चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई

कोरोना संक्रमित चिकित्सकलाई पनि काम गर्न बेल्जियम सरकारको निर्देशन !

काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन दिएको छ । बेल्जियमको मेडिकल युनियन संघ प्रमुख डा.फिलिप डेभोसले लक्षण नदेखिएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई काममा

कोरोना पुष्टिपछिमात्रै ‘आइसोलेसन’मा बस्न स्वास्थ्यकर्मीलाई सरकारको निर्देशन

काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछिमात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा बस्न निर्देशन दिएको छ ।