Logo १७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026


चारदेशीय टी–२० क्रिकेट फाइनलमा नेपाल र कुवेत भिड्दै

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंंखलाको उपाधिका लागि आज नेपालले कुवेतसँग खेल्दै छ । हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान सवा ११ बजे फाइनल खेल शुरु हुनेछ