काठमाडौं । साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ । सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका
काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आगामी असोज २८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ । बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले
काठमाडौं । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ‘प्रकाश’को प्रिमियर शो गरिएको हो । शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका रहेको छ । प्रिमियरमा
काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ । बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहनुभएका केसीले यस्तो
काठमाडौं । चलचित्र ‘दोख’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को टिजर सार्वजनिक भएको हो । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको
खड्काको जन्मदिनको अवसर पारेर निर्माण टीमले चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा खड्का र अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ ।
स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको चलचित्रका सहनिर्माता सौगात कँडेल हुन् ।
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएसँगै सरकारले सिनेमा हल लगायत मानिसहरूको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हल बन्द गर्ने निर्णय गरेको समयमा चलचित्र ‘चपली हाईट