Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


कपिलवस्तुमा ठुलो परिमाणमा लागुऔषध चरेस बरामद

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका तीन जनाबाट चरेस जस्तो देखिने लागुऔषध बरामद गरिएको इलाका