Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


चितवनमा चार दिनसम्म चराहरु गनिने

चितवन । चितवनमा आजदेखि जलपंक्षीको गणना शुरु भएको छ । बर्ड एजुकेशन सोसाइटी सौराहको आयोजनामा गरिने गणनामा जलमा आधारित चराहरुको गणना गरिने छ । भण्डारादेखि लोथर जिन्दानी घाटसम्म, जिन्दाजी घाटदेखि