Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


चथा: चख नेवार समुदायमा मनाइँदै

काठमाडौं । गणेश चतुर्थी चथाः चख नेवार समुदायले घर-घरमा मनाउँदै छन् । चथाः आज जसरी मनाइयो मोहनी दशैँ पर्व पनि त्यस्तै हुने मान्यताका कारण चथाः लाई निकै महत्वका साथ लिइन्छ