घार प्रविधि हस्तान्तरण « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


इलाममा स्थानीय पालिकाले घार प्रविधि हस्तान्तरण गर्दा मौरीपालन फस्टाउँदै

इलाम । इलामको रोङ गाउँपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागत रुपमा हुँदै आएको मौरी पालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि