Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


गैंडाको आक्रमणमा परी घाइते भएका महतोको मृत्यु

काठमाडौं । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको आज मंगलबार मृत्यु भएको छ । उनको मंगलबार बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका