Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


रेमिट्यान्सको अधिकांश रकम घरायसी उपभोगमै खर्च, २.४ प्रतिशत मात्रै लगानी क्षेत्रमा

आप्रवासी स्रोतकेन्द्रले धनकुटामा गरेको अध्ययनमा वैदेशिक रोजगारीका क्रममा मलेशिया, कतार, बहराइन, कुवेत लगायतका देशमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्सको ७८ प्रतिशत हिस्सा घरायसी उपभोगमा खर्च हुने गरेको पाइएको छ ।