Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

काठमाडौं । २०७९ सालको बडा दशैं आज (साेमबार) बाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ