Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


राप्ती नदीमा २० घडियाल गोही छाडियो

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले २० वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ । निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका दुई भाले घडियाल तथा १८ पोथी घडियाल गोही प्राकृतिक