Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


घट्टेकुलो नमूना टोल सुधार समितिद्वारा २० जना ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडाैं ।घट्टेकुलो नमूना टोल सुधार समितिले २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले शविनार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान तथा १८ औँ वार्षिक साधारणसभा कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको