१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


सामसङ्ग ‘ग्यालेक्सी एस२३’ सिरिजका मोबाइल नेपालमा

काठमाडौं । सामसङ्गले बहुप्रतिक्षित दाबी गरिएको सामसङ्ग ग्यालेक्सी एस२३ सिरिज मोबाइल नेपालमा ल्याएको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरु नेपाली बजारमा