Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सिन्धुलीको गौरीशंकर गुफा अझै ओझेलमा

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने आरुबाेटे खोलाको अन्कन्टार जंगलमा विगत १२ वर्ष अगाडि फेला परेकाे गौरीशंकर गुफाको अझै संरक्षण हुन सकेको छैन्