Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


गौतम समुहले ओगटेको जग्गामा नगरपालिकाले डोजर चलायो

काठमाडौं । गौतम समुहले ओगटेको सार्वजनिक जग्गामा चन्द्रगिरी नगरपालिकाले डोजर लगाएको छ । चन्द्रगिरि नगरपालिकाको वडा नम्बर ३ स्थित त्रिवेणी खोलामा चूडामणि गौतम समूहले गैरकानुनी ढंगले सार्वजनिक जग्गा अतिक्रमण गरेको