Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


माटोमुनि पुरिएकी बालिकाको उद्धार

काठमाडाैं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षिया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ । भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि