Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गोकुलगंगामा उत्पादित तरकारी र कृषिउपज वस्तुहरु बजारीकरण गर्दै गोल्यान समूह

काठमाडौं । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका भित्र