Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


लिभरपुलले गर्‍यो बर्नेमाउथको पोस्टमा गोलको वर्षा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई ९–० ले हराएको हो । लिभरपुललाई विजयी गराउन लुइस डियाज