Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य महलमा

काठमाडौं । रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुग्नुभएको छ । उहाँले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा