Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धितोपत्र बोर्डले हाल्यो जलविद्युत उद्यमी न्यौपानेविरुद्ध मुद्दा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा जलविद्युत उद्यमी गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख